डलर वा अन्य विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो आजको विनिमयदर !

५ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ५८ पैसा तोकेको छ । भने बिक्री मूल्य ११६ रुपैयाँ १८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन युरोको खरीद मूल्य १३७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १३८ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी अन्य देशको विदेशी विनिमयदर यस प्रकार रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया