काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।
केन्द्रीय बैंकले प्रवक्तामा ढकाललाई मंगलवारदेखि लागू हुने गरी बैंकको प्रवक्तामा नियुक्त गरेको हो । व्यवस्थापन संकायमा स्नातकोत्तर हासिल गरेका उनले बैंकको विभिन्न विभागहरुमा कार्यानुभव हासिल गरेका छन् ।
प्रतिक्रिया