यी हुन पत्रकार महासंघको निर्वाचनमा भाग लिने मतदाता (नामावली सहित)

५ बर्ष अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो ।

प्रकाशित मतदाता नामावलीमा दावी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

पूरा नामावलीकाे लागि क्लिक गर्नुहाेस् । 

१.  प्रदेश १ 
२.  प्रदेश २  
३.  बा्ग्मती प्रदेश
४. गण्डकी प्रदेश 
५. लुम्बिनी प्रदेश 
६. कर्णाली प्रदेश
७. सुदूरपश्चिम प्रदेश
८. एशोसिएट प्रदेश

५ बर्ष अगाडि

प्रतिक्रिया