सिटिजन्स् बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

५ बर्ष अगाडि

काठमाडौं,त्रिसरा रेस्टुरेन्ट एण्ड बारले सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई रेस्टुरेन्टका विभिन्न सेवा शुल्कमा विशेष छुट दिने भएको छ । 

सिटिजन्स् बैंक र रेस्टुरेन्टबीच भएको सम्झौता पश्चात अब बैंकका डेबिट/क्रेडिटर प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउने छन्।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया