जबरजस्ती करणीको अभियोगमा २२ वर्षीय युवक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरी पक्राउ परेका  हुन् । 

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया