काठमाडौं - म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३४ नाघेको छ ।
शुक्रबार भएको प्रदर्शनको क्रममा ९ इन्डोनेसियाली नागरिकको मृत्यु भएसँगै मृतकको संख्या २३४ नाघेको राजनीतिक कारागारका लागि सहयोग संगठन ९एएपीपी०ले जनाएको हो ।
शुक्रबार मध्यवर्ती शहर आङ्गबानमा प्रदर्शनकारीले गरेको अवरोध हटाउन खोज्दा सुरक्षा फौजले चलाएको गोली लागेर ९ इन्डोनेसियाली नागरिकको मृत्यु भएको थियो ।
फ्रेबुअरी १ देखि हालसम्म २३ सय ३० भन्दा बढी प्रदर्शनकाहरु गिराफतार भएको बताइएको छ।
प्रतिक्रिया