डलर वा अन्य विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो आजको विनिमयदर !

५ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै, एक युरोपिनयन युरोको खरिद मूल्य १३७ रुपैयाँ ६२ पैसा तय गरेको छ भने बिक्री मूल्य १३८ रुपैयाँ २२ पैसा तय गरेको छ । 

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ  :

५ बर्ष अगाडि

प्रतिक्रिया