प्रतिनिधिसभा बैठक आज बस्दै

५ बर्ष अगाडि

काठमाडौं - प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे  बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रम मात्रै रहेको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया