आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं - आज बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ७८ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ३८ पैसा तोकेको छ । 

यस्तै, एक युरोपिनयन युरोको खरिद मुल्य १३७ रुपैंया ९४ पैसा तय गरेको छ भने बिक्री मुल्य १३८ रुपैंया ६६ पैसा तय गरेको छ । 

यसैगरी अन्य विदेशी मुदाको विनिमदर यस्तो रहेकोे छ  :

५ बर्ष अगाडि

प्रतिक्रिया