नेशनल माइक्रोफाइनान्सको साधारण सभा बिहिबार हुदैँ

५ बर्ष अगाडि

काठमाडौं-  नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाकाृ साधारण सभा बिहीवार हुने भएको छ ।
 
माइक्रोफाइनान्सले सभा क्रिक रिर्सोट धादिङबेसी, धादिङमा बिहान १० बजे गर्ने  जानकारी दिएको छ ।

सभाले २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  उक्त कम्पनीको लाभांश फागुन १३ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया