बरुण हाइड्रो पावरको सचिवमा भुजेल नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- बरुण हाइड्रो पावर कम्पनीको सचिवमा प्रकाश भुजेल नियुक्त भएका छन् ।

कम्पनीको चैत २ गते बसेको  सञ्चालक समितिको बैठकले भुजेललाई सचिवमा नियुक्त गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया