काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ।
यससँगै कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया