एनसीसी बैँकको नयाँ शाखा विस्तार

५ बर्ष अगाडि

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.. (एनसीसी बैँक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । 

सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एक कार्यक्रमका बिच शाखाको उद्घाटन गरेका थिए ।

हाल बैंकका १२८ शाखाहरु सञ्चालनमा रहेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया