विदेशी मुद्रा साट्दै हुनुहुन्छ रु यस्तो छ आजको विनिमयदर ?

५ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया १६ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ७६ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १३८ रुपैंया ८६ पैसा रहेको छ भने बिक्री मुल्य १३९ रुपैंया ५७ पैसा रहेको छ । 

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया