नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

५ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै प्रचण्ड नेपाललाई भेट्न कोटेश्वस्थित नेपाल निवास पुगेका हुन् ।

अहिले प्रचण्ड र नेपालबीच छलफट भइरहेको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिका विषयमा छलफल भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया