अनिश्चितकालका लागि स्थगित प्रदेश सभाको बैठक

५ बर्ष अगाडि

काठमाडौं- प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको  छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन्

५ बर्ष अगाडि

प्रतिक्रिया