१३ बर्षीया छोरी बलात्कार बाबु पक्राउ

५ बर्ष अगाडि

काडमाडौं -  छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा ४४ बर्षिया बुबालाई पक्राउ गरिएको हो ।

उनले फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षीया छोरीलाई बलात्कार गरेको आरोप छ । बालिकाकी आमाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । 

आज जिल्ला प्रहरी कार्यालय बझाङमा पत्रकार सम्मेलन गरेर बलात्कार आरोपी बुबालाई सार्वजनिक गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया