नबिल बैंकले ग्राहक खाता सञ्चालनमा किन रोक्यो ?

५ बर्ष अगाडि


काठमाडौंः नबिल बैंकले ग्राहक पहिचान विवरण  (केवाईसी) अद्यावधिक नगर्ने खाताहरू सञ्चालनमा रोक लगाएको छ ।

यस अघि केवाईसी विवरण अद्यावधिक गर्न सूचना प्रकाशित गरे पनि उक्त सूचनाको बेवास्ता गर्ने ग्राहकका खाताहरू बन्द गरेको हो ।

पुनः खाता सञ्चालनको लागि ग्राहक परिचय पत्र विवरण अद्यावधिक गर्न  बैंकले सूचना जारी गरेको  छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया