बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको निधन

५ बर्ष अगाडि

काठमाडौं-  पत्रकार सुशील शर्माको निधन भएको छ ।

६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया