विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ३६ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ९६ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १३९ रुपैंया२४ पैसा रहेको छ भने बिक्री मुल्य १३९ रुपैंया ९५ पैसा रहेको छ । 

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया