बस दुर्घटना हुदाँ दुईको मृत्यु, १६ जना घाइते

५ बर्ष अगाडि

काठमाडौं-  कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णली प्रदेश-०२-००१ ख ०२४७ नम्बरको मिनीबस अन्यिन्त्रित भई सडकबाट करिब सयमिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया