काठमाडौं - महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई आन्तरिक राजश्व कार्यालय धुलिखेले निःशुल्क गुर्जोको चिया वितरण गरेको छ ।
कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा गुर्जोको चिया वितरण गरिएको हो ।
भक्तजनलाई गुर्जोको महत्वका विषयमा समेत जानकारी गराएर धुलो र चियाका पोका निःशुल्क वितरणसमेत गरिएको बताइएको छ ।
प्रतिक्रिया