अरुण भ्याली हाइड्रोपावरका अध्यक्षद्वारा राजिनामा

५ बर्ष अगाडि

काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले राजिनामा दिएका छन् ।

बुधवार बसेको सञ्चालक समितिको  बैठकले न्यौपानेले दिएको राजिनामा बुधबारबाटै स्वीकृत गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया