काठमाडौं - ठगी, लुटपाट तथा पकेटमारीमा संलग्न महिलोको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभा कलंकीले गिरोहका दुई युवतीलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोको लिसंखु घर भई मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।
उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमारीमा संलग्न रहेको प्रहरीेले जनाएको छ ।
प्रतिक्रिया