नक्कली नोटसहित २५ वर्षीय युवा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित कञ्चनपुरबाट १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ पिपरिया निबासि २५ वर्षीय सञ्जय राना रहेका छन् । 

उनलाई नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया