जेसीबीद्वारा निर्माण क्षेत्रका १३ महिलालाई सम्मान

५ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्राईभेट लिमिटेडले निर्माण क्षेत्रमा सक्रिय रहेका महिलाहरुलाई सम्मान गरेरको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमएडब्लु निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलाहरुलाई सम्मान गरेको हो । 

एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गरेका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया