आज प्रतिनिधि सभाको बैठक बस्दै, अध्यादेश पेश गर्ने

५ बर्ष अगाडि

काठमाडौं - आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैंठक आज दिउँसो १ बजे बस्न लागेको हो । 

यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ । 

प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया