कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन हुने

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा तालिका प्रकाशन गरेको छ ।  तालिकाअनुसार कक्षा १२ को परीक्षा  जेठ २६ देखि सञ्चालन हुने भएको छ । 

मंगलबार बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।


५ बर्ष अगाडि

प्रतिक्रिया