काठमाडौं – सर्वाेच्चले नेकपा एकीकरणलाई खारेज गरेपछि व्यूँतिएको नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादीले आज दिउँसो १ बजे बैठक बोलाएको हो ।
बैठक माओवादीपार्टी कार्यालय पेरिसडाँडामा हुने बताइएको छ ।
बिशेषगरि पार्टी पुनर्गठनको बिषयमा उक्त बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया