नेता रघुजीविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा दर्ता

५ बर्ष अगाडि

काठमाडौं- काठमाडौं जिल्ला अदालतमा कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्ने भएकी छन्।  उनले आजै मुद्दा दर्ता गर्न लागेकी हुन्।

तत्कालीन नेकपाभित्र ओली समूह प्रचण्ड(माधव समूहबीच वाकयुद्ध चलिरहेका बेला नेता पन्तले कोमल वलीले विभिन्न आरोप लगाएका थिए। उनले पार्टीभित्र थुप्रै महिलाहरुले वर्षौंदेखि कुनै पद पाउन नसकेको तर कोमल वलीले तुरुन्तै पद पाएको भन्दै आलोचना गरेका थिए।

पन्तले आफ्नो अपमान गरेको भन्दै वलीले गाली बेइज्जती मुद्दा दर्ता गर्न लागेकी हुन्। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया