आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

५ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

 नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । त्यसदिन बस्न नसक्ने बैठकहरू अघिपछि बस्नेगर्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया