त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट ११ लाख घुससहित दुई जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अख्तियारको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । 

पक्रउ पर्नेमा कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठ रहेका छन् भने सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यवसायी चावाहील घर भएका अनिस जोशि रहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया