पाँचथर पावर कम्पनीको साधारण सभा भोलि

५ बर्ष अगाडि

काठमाडौं- पाँचथर पावर कम्पनीको साधारण सभा भोलि (सोमवार) हुने भएको छ । सभा बिहान ११ बजे होटल इम्पेरियल, काठमाडौंमा हुनेछ । 

सभाले आव २०७५/७६ र २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया