सपोर्ट लघुवित्तको छैठौँ साधारण सभा चैत २० मा

५ बर्ष अगाडि

काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा चैत २० गते बस्ने भएको छ । सभा शुक्रबार होटल इस्टर्न प्यालेस प्रा.लि. इटहरीमा बिहान ९ बजेबाट सुरु हुने भएको छ । 

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ६ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार चैत ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सो सभामा सहभागिता जनाउन सक्नेछन्।

 

५ बर्ष अगाडि

प्रतिक्रिया