गैँडाको आक्रमणबाट महिलाको मृत्यु

५ बर्ष अगाडि

 

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका–१२ नयाँबेलहानी बस्ने ४४ वर्षीया फविसरा विकको गैँडाको आक्रमणबाट बिहीवार बिहान मृत्यु भएको हो  । 

खेतमा घाँस काट्न गएकी विकलाई  गैँडाले आक्रमण गरेको थियो । उनको घटना स्थलमै मृत्यु भएको हो ।

यस बिषयमा  थप अनुसन्धान भइरहेको प्रहरीले  बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया