चिडियाखा पुगेका ओलीले  चिम्पान्जीलाई ओ काले, ओ काले भनेपछी ..

५ बर्ष अगाडि


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् ।विश्व वन्यजन्तु दिवसका अवसरमा प्रधानमन्त्री ओली चिडियाखाना घुमेका हुन्।   पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका गरेका थिए । 

यस्तैमा  ओलीले  वन्तजन्तु सँग बोल्दै भालु  चिपान्जी सँग गफ समेत गरेका थिए ।  ओलीले, ‘ओ भालु, एता हेर ओ भालु उता हेर, चिपान्जीलाई  ‘ओ काले, ओ काले’ भन्दै बोलाएका थिए । 

उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया