भोली देशैभरिका अदालत बन्द

५ बर्ष अगाडि

भोली (बिहिवार) देशैभरिका अदालत बन्द हुने भएका छन् । सबोच्चका पुर्वप्रधानन्याधिस सुरेन्द्र प्रसाद शिंहको निधनमा शोक मनाउनका लागि भोलि एक दिन अदालत बन्द गर्न लागिएको शबोच्च अदालतले प्रेस बिज्ञप्ती जारी गदै जनाएको छ । 

पुर्वप्रधानन्याधिस शिंहको मंगलबार काठमाडैंको मेडिकेयर अस्पतालमा निधन भएको थियो 
 

५ बर्ष अगाडि

प्रतिक्रिया