बहुविवाह मुद्दामा फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्रँउ पर्नेमा दैलेख नारायण नगरपालिका–६ का टेकराज केसी र उनकी कान्छी श्रीमती तृती केसी रहेका छन् ।
बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२ माघ ९ गते दुई वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई कैद भुक्तानीका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराइएको र कारागार चलान गरिएको श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया