पुतलीबजारमा सन्राइज बैंकको शाखारहित सेवा

५ बर्ष अगाडि

काठमाडौं- सन्राइज बैंकले स्याङगजा जिल्लाको पुतलीबजारमा नगरपालिका ११ हेलुमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । 

सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगैै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ । 

बैंकले पुतलीबजारमा नगरपालिका ११ हेलुमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा युवराज अर्याललाई नियुक्त गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया