ताप्लेजुङमा भीषण आगलागी भएको छ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा बिहान आठ बजेदेखि आगलागी हुन सुरु भएको हो ।
आगो निभाउने प्रयास भए पनि तत्काललाई नियन्त्रणमा आउने सम्भावना कम छ । आगलागीबाट अहिलेसम्ममा पाँच घर जलेका छन् । दोभान बजारमा १ सय ५० घर रहेका छन् ।
प्रतिक्रिया