बाघको आक्रमणमा परि बेपत्ता थारुको शब फेला !

५ बर्ष अगाडि

भैँसी चराउन गएका एक पुरुषलाई बाघले लगेको छ । बर्दिया राजापुर १० का लालबहादुर थारुलाई भैँसी चराउन गएका बेला बाघले झम्टिएर लगेको हो ।

हात्तीको सहारामा उनको खोजी गरिएकोमा  राति नै उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसअघि पुस १७ गते बर्दियामा एक महिलालाई मोटरसाइकलमा यात्रा गर्दै गरेका बेला पछाडिबाट झम्टिएर लगेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया