१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - १३ वर्षकी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

गोरखा गण्डकी गाउँपालिका वडा नं ४ गैरीगाउँकी एक बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा ८७ वर्षका केदारप्रसाद देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । 

बालिका गोठालो जाँदा ति वृद्धले पटक पटक बलात्कार गर्दै आएको बताइएको छ । यस सम्बन्धी पीडितकी ठूलीआमाले प्रहरी समक्ष जाहेरीमा दिएकी थिइन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया