मनिषाद्धारा एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान

५ बर्ष अगाडि

काठमाडौं – अभिनेत्री मनीषा कोइरालाले एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी छिन् । उनले एमबीए गरिरहेकी एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।

ग्लोबल इन्टरनेसनल कलेजमा अध्यानरत पालिष्ठा प्रजापतिलाई उनले छात्रवृत्ति प्रदान गरेकी छिन् ।  

क्यान्सर शिक्षा कोष (एमकेसीईएफ) अन्तर्गत शुक्रवार छात्रवृत्ति प्रदान गरिएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया