सार्वजनिक भयो एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर, कति ?

५ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ बोनस दर सार्वजनिक भएको छ ।

कम्पनीले बीमा समितिबाट फागुन ९ गते, आइतबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूका लागि बोनस दर सार्वजनिक गरेको हो । 

बोदस दर प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म निर्धारण गरेको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया