विप्लवका ३ कार्यकर्ता प्रकाउ

५ बर्ष अगाडि

 प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना नेता प्रकाउ परेका छन् । 

प्रहरीले शनिबार सप्तरी जिल्लाका जनसत्ता प्रमुख बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराजका उदय भनिने उदयनाथ मण्डल र सप्तरीका २५ वर्षीय रामकृष्ण मण्डल लाई सप्तरी बाट पक्राउ  गरेको हो ।

व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया