५ बर्षिया छोरी बलात्कार गर्ने  बाबु पक्राउ

५ बर्ष अगाडि

आफ्नै ५ बर्षिया छोरी बलात्कार गर्ने  बाबु पक्राउ परेका छन्।५ बर्षिया छोरीलाई  बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।  


फागुन ११ गते घरमा आमा नभएको बेला बलत्कार गरेको र  १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया