एक जना पुरुष मृत फेला

५ बर्ष अगाडि

काठमाडौं - कैलालीका एक जना पुरुष मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ३५ वर्षीय शिवचरण राना शनिबार सोही ठाउँमा मृत्त फेला परेका प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया