५२ जना सीडीओहरुको सरुवा, कुन ठाउँमा कसको ?

५ बर्ष अगाडि

काठमाडौं- शुक्रबार गृह मन्त्रालयले  ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । 

मन्त्रालयको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो ।

सुचनामा उल्लेख भए अनुसार ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

सूची सहित :

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया