झापामा मन्दिर पछाडि एक पुरुष मृत अवस्थामा फेला

५ बर्ष अगाडि

काठमाडौ- झापाको अर्जुनधारा नगरपालिका ५ ठाकुर मन्दिर पछाडि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । 

पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया