म्याग्दीमा  १२ किलो गाँजासहित एक पक्राउ

५ बर्ष अगाडि

म्याग्दी जिल्लामा १२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई १२ किलो  गाँजासहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पुन बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया